no-image

जेठ काठमाडौँ ।

कोभिड १९ कोरोना ले गर्दा आज सबै देशको अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । नेपाल देश नभई अन्य देश को उडान ठप्प भएको छ । अहिलेको यो अबस्ता मा हरेक ठाँउमा भएका सम्पुर्ण नेपाली हरु आउनेजाने क्रम बन्द भएको छ । अहिले कोरोना भाईरस कोभिड १९ ले गर्दा छुट्टी हालेर घर जान तयारी अबस्ता मा भएका नेपाली हरु पनि अहिले जान पाएका छैनन ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ जारी लकडाउनको कारण सुनसान छ । कोरोना भाइरस विश्वभरी नै महामारीको रुपमा फैलिएपछि त्रासका कारण नेपाल सरकारले सबै देशबाट आउने नेपाली तथा विदेसीलाई आगमनमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको हो ।

सामान्य अवस्थामा दैनिक २० देखि २५ हजारसम्म कारोबार गर्ने विमानस्थल परिसरका पसलहरु पनि खुलेका छैनन् । शुक्रबार बेलुका भने बिमानस्थलमा केहीबेर चहलपहल देखियो । दुई सयभन्दा बढी विदेश उड्ने यात्रू र उनीहरुको आफन्तहरुको बाक्लो उपश्थिति थियो । यो दृश्य शुक्रबार बिमानस्थलको हो । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ए ३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान भरेको छ । भिडियो हेर्नुहोस

प्रकाशित मिति May 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस