no-image

काठमाडौ ।

अहिले यो कोरोना ले बिश्वनै चिन्तित छ । नेपाल मा पनि कोरोना भाईरल ले हाम्रो देशनै चिन्तित बनाएको छ । आज सम्म हाम्रो देश नेपाल मा कोरोना भाईरस संक्रमित भएपनि मृ’त्यु भने कसैको भएको थिएन । हाम्रो देश को नक्सा पनि बिश्वमा नै एल्लो जोन मा देखाएको थियो । अब भने हाम्रो देश नेपाल पनि रेड जोन मा परेको छ ।

तेस्तै आज काभ्रेको धुलिखेल अस्पतालमा मृ’त्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मृ’तक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु

पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । को’रोना संक्रमितको उपचारका लागि तो’किएको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ घर भएकी २९ वर्षीया युवतीको १ जेठ राति मृ’त्यु भएको थियो। त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सु’त्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि

श्वा’सप्रश्वासमा स’मस्या देखिएको थियो र त्यसपछि धुलिखेल अस्पताल पुयाइएको थियो। धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठका अुनसार अस्पताल पु’र्‍याउनासाथ उनको मृ’त्यु भएको थियो । त्यसपछि धुलिखेलमै गरिएको स्वा’ब परीक्षणमा उनमा को’रोना संक्रमण देखिएको थियो। त्यसलाई पुनः पुष्टि गर्न उनको स्वा’ब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो ।

प्रकाशित मिति May 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस