बाख्रा चराउन गएकी किशोरी ब’ला’त्कृत रुँदै आएर यस्तो भनिन भिडियो सहित

आज फेरि एक हाम्रो समाज मा नराम्रो खबर बाहिरिएको छ । सुन्दा पनि शरीर सिरिङ्ग गर्छ । कस्तो मन होला हे भगवान मन दरो बनाएर हेर्नुहोला । हामिले सामाजिक सन्जाल तथा युटुब बाट भिडियो लिएर हजुर हरुलाई देखाउन को लागि हामी हाम्रो साथिखबर बाटपनि सार्बजनिक गरेका छौ । यो नराम्रो दुखद खबर दाङ जिल्लाको पश्चिम क्षेत्रमा १६ वर्षीय किशोरी

ब ला त्कृत भएकी छन । बाख्रा चराउन गएको बेला मध्य दिन गाउ कै एक युवकले उनि माथि ज ब र्जस्ति गरेको पि’डि’त किशोरीले बताइन । पि’डित युवतीका अनुसार उनि एक्लै भएको कोहिपनि एता उता नदेखेको मौ’का छोपेर ति युवकले ज बर् जस्ति गरेका थिए । उनले यस अघि पनि पटक पटक किशोरीसंग नजिक हुन खोजेको र विभिन्न प्रलोभन

देखाउने गरेको पि’डित किशोरीले बताइन । नजानेको कुरा सिकाइदिने भनेर किशोरीको फोन नम्बर पनि लिएको र मा नसिक त नाव दिने गरेको उनले बताइन । युवकको डरले फरक फरक ठाउमा बाख्रा चराउन जादा पनि उनि त्यतै पछ्याउदै आउने गरेको उनि बताउछिन । घट’नाको दिन

दिउँसो को समय थियो भोक लाग्ने समय थियो अनि किशोरीको भाई खाना खान घर गएको मौका छोपेर ज ब र्जस्ति गरेको किशोरी बताउछिन । यो एकदम नराम्रो खबर हो । अब हेर्नुहोस पि’डि’त किशोरीसंग गरिएको कुराकानी यो युटुब मा रहेको भिडियो हेर्नुहोस । तँपाईहरुलाई यो खबर सुनेर कस्तो लाग्यो ? आफ्नो सल्लाह सुझाव दिन नभुल्नुहोला ।

प्रकाशित मिति May 8, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस