बिचल्लीमा परेका जुम्ल्याहा बच्चाको लागि आमा बनेर आईन १६ बर्षकी सानिमा भिडियो हेर्नुहोस

हरेक दिन एक न एक समस्या आईरहेको छ । सेबा नै धर्म हो भने झै भगवान सोरुप मन भएका पनि धेरै नै भेटिएका छन । अहिले एकदम मन छुने दुखको पीडा आज हामिले साथिखबर बाट हामिले देखाएका मात्रै हौउ । बिचरा जुम्ल्याहा बच्चा जन्माएको एघार दिनमा आमाको निधन

भएपछि साहारा बिहिन बनेका जुम्ल्याहा नानीहरुलाई भगवानरुपी यि घरभेटी दिदीले आफुले सक्दो सहयोग गरिन् । दिदी बितेपछि आमाको रुपमै आएर यि सानिमाले नानीहरुको स्याहार गर्दैछिन् । सलुट छ । यि घरभेटी जस्ले अप्रेशन गरेकी जुम्ल्याहाहरुको आमालाई गाह्रो नहोस भने

एउटा कोठा नै शौचालयको रुपमा प्रयोग गर्न दिईन् । तलको तलामा शौचालय भएका कारण उनलाई गाह्रो नहोस भनेर उनले एउटा कोठामा कुर्सी काटेर सुत्केरीका लागि शौचालय बनाईदिईन तर सुत्केरी सबिना बच्चा पाएको ११ दिनमा बितिन् । शिशिर भन्डारी लाई मनै देखि सम्पुर्ण नेपालीको सलुट छ ।

उनी एक भगवान सोरुप भएर उनी एक को लागि होईन हरेक समस्या परेका सम्पुर्ण पिडितलाई आफुले सक्दो सहयोग पनि गरेका छन । तेस्तै यो पीडा मा रहेका शिशिर भण्डारी उनीहरुको पिडामा मल्हम लगाउन पुगेका छन । कसैले पनि आफ्नो मन बाट यदि सहयोग गर्न चाहानुहुन्छ

भने सिधै शिशिर भन्डारी लाई मन मा लागेको रकम सहयोग गर्न सक्नुहुन्छ सहयोगका लागि शिशिर भण्डारी को मोबाइल तल दिईएको छ एस नंबर मा सम्पर्क गर्न सक्नुहुन्छ सम्पर्क नंबर ९८११००६९२९ रहएको छ । अब हेर्नुहोस शिशिर भन्डारी को युटुबमा रहएको यो पूरा भिडियो ।

प्रकाशित मिति May 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस