no-image

खुसिको खबर अब सरकार ले २ बोरा चावल र २०/२० हजार नगत राहत, बिदेश मा रहेका नेपालिको उद्दार गर्नुपर्छ । लकडाउनका कारण शहरमा र बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्याउने बारे व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ । यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको

बैठकमा छलफल भएको छ । तर निर्णय गर्नु अघि प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल भइरहेको छ । छलफलका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पनि बोलाएका छन् । अलपत्र परेकालाई विशेष राहत प्याकेज वा गन्तव्यसम्म पुर्याइदिनेमध्ये एक निर्णय गर्ने । तयारी समितिले गरेको छ । स्रोतका अनुसार घर जान दिने निर्णय

गर्ने भन्दा पनि । जनप्रतिनिधसँगको समन्वयमा जाने व्यवस्था मिलाउने बारे छलफल भइरहेको छ । उच्चस्तरीय समितिले बैठक अघि नेकपाका केही सांसदहरुसँग पनि छलफल गरेको थियो । लकडाउनका कारण अलपत्र परेका नगरिकहरु राज धानीसहितका विभिन्न स्थानबाट पैदल । नै गाउँ फर्किरहेका छन् सयौं किलोमिटरको दूरी उनीहरुले तय

गरिरहेका छन् । खाना बस्नको समस्याका कारण नागरिकहरु अलपत्र पर्दा समेत सरकारले वेवास्ता गरेको भन्दै चर्को आलोचना भइरहेको छ । यसैबीच प्रदेश नम्बर पाँच सरकारले भने आफ्नो क्षेत्रमा आइपुगेका नागरिकलाई क्वारेन्टाइमा राख्ने । व्यवस्था गरेको छ । खाना बस्न सहितको व्यवस्था गरिएको मुख्यमन्त्री शंकर पोखरेलले

जानकारी दिए । यसैबीच भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुलुकभर कुनै पनि । स्थानमा जग्गा जमिन नभएका र जग्गा किन्ने हैसियतसमेत नभएका नागरिकका लागि । निश्चित क्षेत्रफलसहितको जग्गा निशुल्क उपलब्ध गराउन आयोग गठन गरिएको बताएकी छिन् । आयोग गठनका लागि

बनेको ऐनले तीनखाले सुकुम्बासी पहिचान गरेको छ । भूमि हिनका लागि सरकारले घर निर्माणसहितका प्रयोजनका लागि निश्चित जमिन उपलब्ध गराउने छ । यस्तै अव्यवस्थित बसोबास गरिरहेकाहरुको व्यवस्थापन पनि आयोगले गर्ने मन्त्री अर्यालले जानकारी दिईन् । लामो समयदेखि पहाडबाट तराईमा बसाईं सराई गरेका र अनौपचारिक रुपमा जग्गा ।

जमीन किनेका तर दर्ता हुन नसकेका किसानहरुको पहिचान गरी उनीहरुको जमिन आयोगको । सिफारीसका आधारमा न्यनतम शुल्कमा दर्ता गरिने मन्त्री अर्यालले जानकारी दिईन् । यस्तै जस्को अन्यत्र पनि जग्गा जमीन भएर पनि सरकारी जग्गामा घर बनाएर बसोबास गरी । सम्पती आर्जन समेत गरेकाहरुको हकमा सय प्रतिशतदेखि दुईसय प्रतिशतसम्म

अतिरिक्त शुल्क लिएर । दर्ता गराईने छ । यसरी दर्ता हुन नचाहने वा नआउनेहरुको सम्पति राज्यले अधिग्रहण गर्ने छ । मन्त्रालय स्रोतका अनुसार आयोगले भूमि सम्बन्धि सबै समस्या समाधान गरेको अन्तिम दिन । राज्यकोषमा करिब तीन खर्ब राजश्व समेत संकलन हुने छ । सरकारी जग्गा हडप्नेहरुको जमिन फिर्ता लिने । र भौतिक संरचना नै

बनाएकाहरुसँग दुईसय प्रतिशतसम्म जरीमाना तिराउँदा राज्यकोषमा तीन । खर्ब भन्दा बढी राजश्व जम्मा हुने भएकाले ऐन अनुसार आयोग गठन भएको मन्त्रालय स्रोतले जनाएको छ । भूमि ऐनको आठौं संशोधनबाट भूमिसम्बन्धी समस्या समा धानका लागि आयोग गठनको व्यवस्था गरिएको छ । भुमि सम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न

बनेको विधेयक संसदमा विधिपुर्वक छलफल पश्चात् पारित भएको मन्त्रालयले जनाएको छ । २०७५ फागुन २९ गते सांसदहरुलाई विधेयकको मस्यौदा अध्ययनका लागि दिइएको थियो । २०७६ जेठ २ गते प्रतिनिधिसभामा उक्त विधेयक दफावार छलफलपछि जेठ १३ देखि । संसदीय समितिमा दफावार छलफल भएको थियो । संसदीय समितिले साउन

२६ मा संसदमा प्रतिवेदन पेश गरेको थियो । प्रतिनिधिसभाले उक्त विधेयक गत वर्ष भदौ ३ गते उक्त विधेयक पारित गरेको थियो । उक्त विधेयक राष्ट्रियसभाले असोज २ गते पारित गरेको थियो भने राष्ट्रपतिले गत माघ २८ मा विधेयक । प्रमाणीकरण गरेकी थिईन् । फागुन १८ मा आयोग गठन आदेश प्राप्त भएसँगै चैत्र ९ गते आयोग

गठन गरिएको मन्त्री अर्यालले जानकारी दिईन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन लगाउने निर्णय पुर्वनै आयोग गठन भएको । मन्त्री अर्यालले जानकारी दिईन् । लकडाउनका अवधिमा पनि आयोग गठन गरिएको भन्दै । सामाजिक सञ्जालमा आलोचना भएपछि मन्त्री अर्यालले लकडाउनपछिको परिदृश्य अनुमान गर्न पनि

आग्रह गरेकी छिन् । मन्त्री अर्यालले मुलुक समृद्धिको दिशामा अघि बढीरहेको बताउँदै लकडाउन र । कोरोना महामारिको समाप्तिपछिको परिदृश्यलाई गहन रुपमा लिनुपर्ने बताईन् । सरकारले तय गरेका विकास र समृद्धिका योजना अनुरुपका पूर्वतयारीमा आफु लागिरहेको बताईन् । आफुले सरकारी जग्गा हडप्नेहरुका विरुद्ध फिल्डमै गएर काम गरेको

स्मरण गराउँदै पीडित भूमिहिनको । अधिकार रक्षाका लागि गरिएको कामप्रति चित्त नबुझेकाहरुले अनावश्यक अफवाह फैलाउन खोजेको बताइन् । मन्त्री अर्यालले भूमिहीन जनताको पक्षमा आफु निरन्तर आवाज उठाइरहने र अधिकार सम्पन्न बनाउ ।

प्रकाशित मिति April 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस