कोरोना फैलिन नदिन ओली सरकारले राम्रो काम गरेको भन्दै चिनियाँ राष्ट्रपतिले गरे प्रशंसा

काठमाडौं ।

हाल अहिले कोरोना भाईरसले गर्दा सारा बिश्व चिन्तित भएको छ । अहिले सारा देश नै लकडाउन भएको छ । सबै बिजनेश एतिबेला डाउन भएको खबर पनि सामाजिक संजाल मा आएको छ । चाईना को बुहान सहर बाट फैलिएको कोरोना भाईरस कोभिड १९ अहिले एक सय दस देश भन्दा बढी फैलिसकेको छ । अमेरिका मा पनि कोरोना को कारण धेरै ले ज्या’न गुमाईसकेका छ ।

ईटली को अबस्ता पनि पछिल्लो समयमा मा तेस्तै थियो । आज को मितिसम्म यो भाईरसको औषधि बनेको छैन । र तेस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड १९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ । उहाँहरुबीच भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले

यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गरेको मन्त्रलायले जनाएको छ । राष्ट्रपति भण्डारीले चिनियाँ सरकार र जनताले

नेपाललाई स्वास्थ सामग्री उपलब्ध गराएकामा पनि सराहना गर्नुभयो प्रत्युत्तरमा राष्ट्रपति सीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाउनुभयो । यो खबर पाथिभरा बाट साभार गरिएको हो ।

प्रकाशित मिति April 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस