no-image

काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छिटो सचिवालय बैठक डाक्न आग्रह गरेका छन् ।

उनले पछिल्लो समय पार्टीभित्रको अन्तरवि रोध चुलिँदै गएको भन्दै यसबारेमा चिन्तित रहेर छिटो बैठक बोलाउनुपर्ने माग गरेका हुन् ।

त्यस्तै, उनले आफू अहिले प्रधानमन्त्री हटाउने पक्षमा पनि नरहेको भन्दै राजनीतिक स्थिरताका लागि यही सरकारले अर्को निर्वाचन नभएसम्म काम गर्नुपर्नेपनि ।

सन्देश बालुवाटार पठाएको स्रोतको दाबी छ । अध्यादेश खारेजीसँगै नेकपाभित्र प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी भैरहेको छ ।

अध्यक्ष दाहालले बरिष्ठ नेता माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, ।

प्रवक्ता नाराय णकाजी श्रेष्ठले तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन् ।

यसमा महासचिव विष्णु पौडेलको पनि सहमति रहेको बुझिएको छ ।

यो बीचमा प्रधानमन्त्री ओली पार्टीभित्रका सबै मोर्चामा अल्पमतमा परेको दाबी गरिएपनि उनले भने जस्तोसुकै परिस्थितिको पनि ।

प्रकाशित मिति April 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस