no-image

काठमाडौं, १४ वैशाख । मन्त्रिपरिषद बैठक अचानक स्थगित भएको छ । २ बजेका लागि तय भएको बैठक साँझ बस्ने गरी स्थगित भएको हो ।

कोरोना भाइरसको जोखिम रोकथामका लागि गरिदै आएको लकडाउन लम्ब्याउनेलगायतका विषयमा निर्णय लिन बैठक तय गरिएको थियो ।

बैठक अचानक स्थगित भएपछि लकडाउनको विषयबारे टुंगो लाग्न अझै समय लाग्ने देखिएको छ ।

यो पनि पढ्नुहोस :

हिमानी कोषले आइतबार काठमाण्डौ मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ । हिमानी कोषकी उपाध्यक्ष प्रेरणा राज्य लक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरिन ।

कार्यक्रममा २० संचारमाध्ययमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक  सामग्री प्रदान गरिएको छ ।

राहत वितरण काठमाण्डौ मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले नेपालमा समाजसेवा प्रति राजसंस्थाले खेलेको भुमिका अतुलनीय भएको उल्लेख गरिन ।

उनले  आफुले महाराजधिराज महेन्द्र, मुमा बडामहारानी रत्न, महाराजधिराज वीरेन्द, बडामहारानी ऐश्वर्य र महाराजधिराज ज्ञानेन्द्र, अधिराजकुमारी हेलेन ।

शाहज्यादी जयन्तीका पालामा भएको समाजसेवा र वहाँहरुको देश प्रतिको लगावलाई कुनै शब्दले व्याख्या गर्न नसक्ने बताईन ।

प्रकाशित मिति April 26, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस