ज्ञानेन्द्र साही प’क्राउ गर्नु एकदमै ठिक छ भन्दै गर्जिए यी युवा भिडियो सहित

अहिले एति बेला सामाजिक संजालमा ज्ञानेन्द्र साही सबैका प्यारा भएका छन । बिश्वाभर अहिले कोरोनाको त्रास ले बिश्व पुरै कलडाउन छ । कुनै देश मा पनि बाहिर निस्कन सक्त मनाही गरेको छ भने नेपाल मा पनि अहिले कलडाउन छ । एक जिल्ला बाट अर्को जिल्ला मा जान पनि सरकार ले निकै नै कडाई गरेको छ । यो बेलामा सबै कल कारखाना हरु पनि प्राय बन्द छ ।

दिनभिर काम गरेर खाने मजदुर लाई अनि एक छाक खान गाह्रो भएको छ । सरकारले राहत त दिएको छ । तर पनी पुग्न धेरै गाह्रो छ । जनता को लागि म पनि अब सरकार लाई सहयोग गर्छु जनतालाई राहात बितरण गर्छु भनेर अघि बढेका ज्ञानेन्द्र साहिलाई एतिबेला प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल मा अहिले उनको निकै नै चर्चा भएको हामिले देख्न सक्छौ ।

सबैले ज्ञानेन्द्र साहिलाई साथ दिएका छन भने अहिले भर्खरै एक युवाले बिहान लाईभ मा आएर ज्ञानेन्द्र साही माथी बिरोद जनाएका छन । उनले भनेका छन ज्ञानेन्द्र साही का अनपढ हरु भरौटे हरु को कुरा सुन्दा म लाईभ भिडियो गर्न बाध्य भए भन्दै उनले लाईभ भिडियो मा भनेको कुरा हरु के के हुन त ? हेर्नुहोस ती युवा ले बोलेको लाईभ भिडियो साथिखबर बाट जस्ता को तेस्तै हेर्नुहोस भिडियो

प्रकाशित मिति April 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस