आँचलले आलोचकहरुलाई लेखिन रुवाउने पत्र, पलको बारे यसो भनिन हेर्नुहोस भिडियो

अहिले सामाजिक संजाल मा निकै कै चर्चा मा भएकि आँचल ले आलोचना गर्नेहरुलाई एकदम नै मन रुवाउने पत्र लेखेकी छिन । अहिले त्यो सामाजिक संजालमा पनि निकै नै भाईरल भएको छ । हामिले उनले लेखेको आलोचकहरु लाई पत्रलाई साथिखबर बाट प्रकासित गरेका छौ पढनुहोला । पलको बिषय को बारे पनि हामिले भिडियो देखाउने छौ भिडियो हेर्नको लागि तल युटुब मा जानुहोला ।

मलाई माया गर्ने, घृणा गर्ने सबै सबैलाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गाली स्वभाविक हो, जे होस् माया मार्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु । मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियो’हरु मन पराइदि’नुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडि’योहरु गरिरहेको छु । चार वर्ष अघि किशोरा’वस्थामा रमाईरहेकी एउटा

किशोरीले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ । मेरो परिचय’मा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बिराउँदा बोल्न, सम्झाउन तपाईहरु’लाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला । आलोकाँचो उमेरमा गरिएका कतिपय निर्णय’हरु सबै सहि नै हुन्छन् भन्ने छैन ।

यद्यपि, हरेक निर्णय गर्दा म आफ्नो उमेर’भन्दा बढी परिपक्व हुने कोसी’स चाहिँ गरिरहेकै हुन्छु । बिहेको निर्णय पनि त्यसै’को एउटा प्रतिफल हो । हेर्नुहोस उनले पलको बिषयको बारे के भनिन हेर्नुहोस आँचलले भनेको यो भिडियो ।

प्रकाशित मिति April 21, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस