no-image

काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाली नागरिकहरू द,यालु र उ,दार चरित्रका भएकै का,रण संसारमा सबैले माया गर्ने बताएकी छन् । आइतबार राति ट्वि’ट गर्दै राजदूत पोलिटले काठमाडौं बाहिर रहेका बेलायती नागरिकहरूलाई स्थानीय बासिन्दाले निःशुल्क खाना र बास दिएकामा खुशी व्यक्त गरेकी हुन् ।

केही बेलायती नागरिक लकडाउनका का,रण काठमाडौंबाहिर रोकिएका थिए । उनीहरूलाई स्थानीय बासिन्दाले दिएको आतिथ्यप्रति राजदूत पोलिटले खुशी व्यक्त गरिन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले काठमाडौं बाहिर रहेका बेलायती नागरिकहरू लाई स्थानीय बासिन्दाले निःशुल्क खाना र बास दिएकामा खुशी व्यक्त गरेकी हुन् ।

मेरा नेपाली साथीहरू जसले गएका दिनहरूमा काठमाडौं बाहिर रहेका बेलायती नागरिकहरूलाई निःशुल्क खाना र बास दिनु भयो । उनले ट्विटमा भनेकी छन । तँपाईंको दयालु र उदार चरित्रले गर्दा नै नेपाललाई विश्व भरि सबैले धेरै माया गर्छन् र नेपाल घुम्न आउँछन् । मलाई नेपालमा तपाईंहरूको सेवा गर्न पाएर धेरै गर्व छ ।

तँपाइलाई यो खबर पढेर कस्तो लाग्यो ? आफ्नो सल्लाह सुझाव भए हामिलाई यश साथिखबर पेज मा मेसेज गर्नुहोला । र समाचार पढिसकेपछी एक एक सियर गर्न नभुल्नुहोला । तँपाईको हरपलको को साथी साथिखबर लाई एक एक लाईक गर्नुहोला ।

प्रकाशित मिति April 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस