नेपालीको जीवन रक्षाको ग्यारेन्टी गरेका छौं चिनिया राट्रपति सि सम्मानको लागि सेयर

काठमाडौं ।

हाल एतिबेला देशभर नै कोरोना भाईरस ले जनजीवन निकै नै कष्ट पारिरहेको छ । जताततै कोरोना को त्रास फैकिएको छ । हालसम्म भने नेपाल मा भने कोरोना देखिएको छैन । चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र उपचारको ग्या,रेन्टी गरिएको आ,ग्रह गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी सो आ,ग्रह गरेको हो ।

विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ ।’चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी दिएको हो ।

विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने र सबै पक्षको जायज चिन्ता दूर गर्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ । नेपाली पक्षले कोरोना भाइरसको रोकथामका लागि विश्व स्वास्थ्य संगठन (WHO) सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ । यदि आवश्यक भएमा नेपाली पक्षले काठमाडौं स्थित चिनियाँ दूतावास वा चीनको विदेश म,न्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति March 6, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस