सागर र मन्जिलको प्रेममा प्रिन्सी- प्रिज्मा

हास्यक्षेत्रमा पछिल्लो पुस्तामा राम्रो लोकप्रियता कमाएका सागर लम्साल ‘बले’ ले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन्। टिकटकमा राम्रो फलॉर्स कमाएकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन्। म्युजिक भिडियोमा साथ देखिएका यी दुवै केहि समय बाट प्रेममा रहेका छन्।

त्यस्तै प्रिन्सी खतिवडा पनि प्रेममा रहेकी छिन्। टिकटक बाट उदाएर म्युजिक भिडियोमा सफलता हासिल गर्दै आएका मन्जिल बस्नेतको प्रेममा प्रिन्सी रहेकी छिन्। यी चारै जना एकसाथ म्युजिक भिडियोमा देखिएका थिए।

प्रकाशित मिति February 4, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस