no-image

काठमाडौं । नेपाली मूलका भारतीय गायक उदित नारायण झाका एकमात्र सुपत्र आदित्य नारायणको प्रेममा परेकी भारतीय लोकप्रिय गायिका नेहा कक्कर १०० करोडकी मालिक्नी हुन् । पूर्व प्रेमी हिमांश कोहलीसँग ब्रेकअप पश्चात् लामो समय प्रेम पिडा पश्चात् डिप्रेशनमा पनि गइन् ।

गायक उदित नारायणकि बुहारी बन्न तयार नेहा एक भारतीय चर्तित गायिका भारतमा मात्र न भइ अरु देशहरुमा पनि चर्तित रहेकि छन । उन्ले आफ्नो देशको साथसाथै अरु देशको मानिसको मनलाई पनि जित्न सफल भइ अरुको दिलमा आफ्नो लागि एउटा सुन्दर माया बसाउन सफल भएकी छन । यसको साथसाथै उनी सबैको प्रिय छन ।
नेहा इण्डिन आइडलको जज भएसँगै गायक तथा कार्यक्रम प्रस्तोता आदित्यसँग नजिकिइन् । यस बिचमा यि दुईको पारिवारिक सम्बनध पनि राम्रो हुँदै गएको छ । आफ्नो स्वर मात्र नभएर सुन्दरताका कारण पनि चर्चामा आउने गरेकी उनले एउटा गीत गाएबापत १० देखि १५ लाख भारु पारिश्रमिक लिँदै आएकी गायिका कक्कर महँगो गाडीकी सौखिन सुन्दरी हुन् । उनीसँग आर्डी, रेन्ज रोभरका साथै मार्सिडिजजस्ता महँगा कारहरु छन् । एक सय करोड भन्दा बढी सम्पत्तिकी मालिक्नि नेहा इन्डियन आइडल सिजन २ की बिजेता पनि हुन् । इन्डियन आइडल सिजन २ जितेपछि उनले जिन्दगीमा कहिल्यै पछि फर्केर हेर्नु परेन ।

प्रकाशित मिति January 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस