no-image

माघ १४, २०७६ वीरेन्द्रनगरमा टिप्परले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्या, न गएको छ । मङ्गलबार बिहान टिप्परले ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको ज्या, न गएको हो । सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकल लाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

सिंहलाई टिप्परले किचेर झण्डै २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिनुुभयो । सिंहका आफन्तले अहिले जुम्ला सडककाे यरिचोक र गौतम चोकमा आर्कोशित हुुँदै टायर बालेर प्रर्दशन गरिरहेका छन् ।

प्रकाशित मिति January 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस