लामीछानेको अन्तिम श्रद्धांजलि कार्यक्रम बालकुमारी ललितपुरमा सम्पन्न

काठमाडौं : आदर्श खबर समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्रजंग लामिछाने (अमर ) को श्रन्दा जलि कार्यक्रम समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यलय बाल कुमारी ललितपुरमा सम्पन्न भएको छ । पार्टीका दुबै अध्यक्ष उपेन्द्र यादब र वावुराम भट्टराईले पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए ।

समारोहमा बोल्दै पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेपालको राजनैतिक र सामाजिक परिबर्तनमा लामीछानेको योगदानको चर्चा गर्दै लामीछाने परिबर्तनका अथक योद्धा भएको बताएका थिए । सहकारी महासंघको साधारण सभामा जानेक्रममा गाडीमा अचानक बेहोस भएका लामिछानेलाई ।

बानेश्वर स्थित सिभिल अस्पतालले मृत घोषणा गरेको थियो। लगत्तै त्री बि शिक्षण अस्पताल महाराजगंज लगी लामिछानेको सवको पोस्ट मार्टम गरिएको थियो। अस्पतालमा मृतकको आँखा दान समेत गरिएको छ। जनयुद्धकालिन समयदेखि नै ।

तत्कालिन नेकपा –माओवादी) पर्वतको नेताको रुपमा जिम्मेवारी बहन गर्दै आएका लामीछाने पछिल्लो समयमा नयाँ शक्ति एंव हाल समाजवादी पार्टीको केन्द्रिय सदस्य थिए । कार्यक्रम सकीना साथ मृतक लाई अन्तिम दाहसंस्कारको लागी आजै पर्बत लगिएको छ।

प्रकाशित मिति January 10, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस