रानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको ह त्यापछि बढेको इरान-अमेरिका तनाव तत्काल युद्धमा परिणत हुने सम्भावना टर्दै गएको छ । आफ्ना वरिष्ठ सैन्य कमा ण्डरको ह त्याको बदला स्वरूप इरानले गरेको छ ।
भनेको मिसाइल आक्र मणमा अमेरि कातर्फ ठूलो क्षति नहुनु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत तत्काल जवाफी कारवाही गर्ने नबताउनुले त्यतैतर्फ संकेत गरिरहेका छन् । बरू अहिले बहस अर्कोतर्फ मोडिएको छ ।
के इरानले अमेरिकालाई ठूलो क्षति नगराउन नै चाहेको हो रु जानी–जानी क्षति कम हुने ठाउँमा मिसाइल आक्रमण गरिएको हो अमेरि का तथा युरोपेली सरकारी स्रोतहरूलाई हवाला दिँदै रोयटर्सले लेखेको छ इरानले जानीजानी यसो गरेको हो ।
ताकि स्थिति नियन्त्रणबाहिर नजाओस् । युद्ध नै गर्ने हो भने इरान अमेरिकाको तुलनामा निकै कमजोर छ । आफ्ना वरिष्ठ सैन्य कमान्डरको हत्याको बदला लिनुपर्ने जनभावनाको सम्मान र अमेरिकासँग पनि तत्काल निहुँ नखोज्ने उद्देश्यले इरानले यसो गरेको हुनसक्ने आशंका गरिँदैछ ।
अमेरिकी न्यूज च्यानल सीएनएनका पत्रकार ज्याक ट्यापरले एक वरिष्ठ अधिकारीलाई हवाला दिँदै लेखेका छन्– इरानले जानी(जानी यस्तो टार्गेट चुनेको थियो जहाँ सकेसम्म कम क्षति होस् । अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टले आफ्नो रिपोर्टमा लेखेको छ ।
सम्भावित इरानी हमलाबारे अमेरि काले मंगलवार दिउँसो नै सूचना पाएको थियो । इरा कस्थित अमेरिकी सैनिक बेस क्याम्पमा हमला हुनसक्ने सूचना थियो, तर कुन क्याम्पमा हम ला हुँदैछ भन्ने यकिन थिएन । समाचारमा लेखिएको छ ।
इराकस्थित आफ्नो जासूसी संयन्त्रबाट अमेरिकालाई सम्भावित इरानी हमलाबारे चेतावनी प्राप्त भएको हो । अमेरिकी न्यूज च्यानल सीबीएसका सम्वाददाता डेभिड मार्टिनले एक वरिष्ठ रक्लई उद्धृत गर्दै भनेका छ ।
प्रकाशित मिति January 10, 2020