पुलिसले मदिरा बन्द गर्यो भन्दै सामाजिक संजालमा बिरोध गर्नु “ठिक” कि बेठिक

यस कार्यकाे निन्दा गर्दछु। रक्सि गलत हाे भने सरकार किन सबै रक्सि उत्पादन कम्पनीकाे लाईसन्स खारेज गर्दैन। हाम्राे गाउँ घरकाे सामान्य दिदि बहिनि हरुले बनाएकाे रक्सि मात्र किन पटक पटक फालिन्छ ।

याे पक्कै पनि ठुला रक्सि कम्पनीको फाईदाकाे लागि राष्ट्र सेवकहरुले गरेकाे सहयाेग मात्र हुनसक्छ । Inspector लाई चुनाैति दिन चाहान्छु खाेलाकाे बालु,गिट्टी,माटाे चाेर्ने,अपराधि,भष्टचारिलाई कार्यवाहि गर्नुस ।

यि Inspector लगायतका कार्यक्रमा सहभागिलाई चुनाैति दिन चाहान्छु के तपाईं रक्सि खाँदैन भनेर अाफ्नाे रगत परिक्षण मेराे खर्चमा गराउन तयार हुन सक्नुहुन्छ । यदि जाँचमा रक्सि खाने भेटिए समाजमा धाेकाधाडि गर्ने अपराधमा मुद्दा खेप्न पनि तयार रहनु ।

यो हामिले कोसै को फेस बुक बाट साभर गरेका हौ नाम खुलाउन चाहेनौ । (हामी के भन्न्न चाहान्छौ भने सामजिक संजाल मा यस्ता कुरा पुस्ट न गरिदिनुहोला भन्न चाहान्छौ पुलिस ले जे गर्छ सहि काम गर्छ

प्रकाशित मिति January 9, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस