सुलेमानलाई अन्तिम बिदाइ गर्दा यसरी रोए इरानका सर्बोच्च नेता । सबैलाइ स्तब्ध बनाए

सुलेमानी शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमान स्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मा रिएका थिए । शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारि एका थिए ।

उनी ६२ वर्षका थिए । सुलेमानीको मृ*त्युलगत्तै अमेरिका र उसले लिएको एक्सनको विश्वभर आलोचना सुरु भएको छ । यो घट*नापछि इरान र अमेरिकाबीच थप तनाब बढेको छ । इरानले अमेरिकासँग बदला लिने प्रतिज्ञा गरेको छ ।

सुलेमानी इरानका लोकप्रिय सैन्य जनरल रहेका थिए । एजेन्सी । सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीले सोमबार तेहरानमा एक समारोहीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्दै श्रद्धा ञ्जली व्यक्त गरेका छन् ।

सुलेमानीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहँदा सर्वोच्च नेता खामेनी आफैं भक्कानिएर रोएका थिए । खामेनी रोइरहँदा त्यहाँ उर्लिएका हज्जारौ) जनाको भीड शोकमा डुबेको देखिन्थ्यो । यस्तै भयो भने के होला सबै देश मिलि यो बारेमा बर्ता होस हाम्रो चाहाना

प्रकाशित मिति January 8, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस