अस्टे्रलियामा पर्यटन मन्त्री योगेश भट्टराई पक्राउ । किन पक्राउ गर्यो हेर्नुहोस

अर्का को देशमा आएर बिना अनुमती र्यालि गरेको भन्दै अष्ट्रेलिया प्रहरीले नेपालका पर्यटन मंत्री योगश भट्टराई लाई केही बेर कब्जा गरेर छोड्यो। कार्यक्रम बिथोलिएको खबर।बसाउथ एसिया डट कम डट एयूका अनुसार आयोजकले र्‍याली आयोजनाका लागि ।

सम्बन्धित पक्षसँग कुनै अनुमती नलिएको जानकारी दिएको छ । उक्त र्‍याली पर्यटनमन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दहाल, कन्सुल जनरल दिपक खड्का र चन्द्र योञ्जनको नेतृत्वमा उक्त र्‍यालीको आयोजना हुन लागेको थियो ।

एनएसडब्ल्यूको इभेन्ट प्लानिङ युनिटले आयोजकलाई विभिन्न कारणसहित उक्त र्‍याली आयोजनामा रोक लगाएको छ । उक्त कार्यक्रम प्रचारप्रसार र व्यापारिक लाभमा आधारित भएको र र्‍याली आयोजनाका लागि कानूनको पालना नगरेको उल्लेख छ ।

र्‍यालीमा सहभागीहरुले पैदल यात्रुलाई समस्या निम्त्याउने अनुमान गरेर पनि पुलिसले यसो गर्न रोक लगाएको बताएका छन् । सिड्नीका अकाउन्टेन्ट र एनआरएनएका पूर्व कोषाध्यक्ष दिल खरेललाई र्‍याली आयोजनाका लागि अनुमती लिन लगाइएको थियो ।

उनले र्‍याली आयोजनाका लागि अनुमती नपाएको बारे आयोजक लाई जानकारी दिएको दाबी गरे । यसरी र्‍याली आयोजना गर्ने योजना पनि नभएको उनले बताए । तर मानिसहरु जम्मा भएको देखेर कसैले उक्त भीडलाई र्‍यालीमा रुपान्तरण गर्न खोजेको पनि उनले बताए ।

अष्ट्रेलियामा बसिरहेका पत्रकार प्रकाश हुमागाईंले नेपालका पर्यटनमन्त्री योगेश भट्टराई उपस्थित उक्त कार्यक्रममा भएको चरम लापर वाहीमाथि दुःख व्यक्त गरे । र्‍यालीमा सहभागीहरुलाई सुरक्षाकर्मीले रोक्दा निकै दुःख लागेको थियो । उनीहरुले आयोजक लाई लापरवाह भएको भन्दै आलोचना गरे, ।

हुमागाईंले भने । अष्ट्रेलियामा यतिबेला इतिहासकै गम्भीर र संघीन मोडमा छ । चार महिनादेखि लागिरहेको डढेलो अझैसम्म पनि नियन्त्रणमा आएको छैन र यस्तो अवस्थामा नेपालको पर्यटन वर्ष २०२० का प्रचारप्रसार मूलक कार्यक्रमको आयोजना गरेको भन्दै आलोचना पनि गरिरहेको छन् ।

यद्यपि, गैर आवसीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले आजको कार्यक्रम पूर्वानिर्धारित भएको र यसैका लागि पर्यटनमन्त्रीले अष्ट्रेलिया भ्रमण गरेको बताए ।

प्रकाशित मिति January 7, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस