सारर्ङ्गि रेटेर सन्दिपले रंगशालालाई गरे यति ठुलो सहयो सम्मान सोरुप सेयर गरौ

राष्ट्रिय गौरवको परियोजनाका लागी सन्दिप आचार्यको यो कदमलाई सम्मान छ । सारङ्गी बजाएर संकलन गर्नुभएको यो सहयोगले हामी लाई भावुक बनाएको छ । धन्यवाद एवम् आभार तपाईको यो महान सोचका लागी हामो् नेपालमा बन लागेको रग साला सुरुबात गरेकोमा धुरमुस सुन्तलि दाजु भाउजुलाइ ।

म अातमादेखिनै कोटिकोटि नमस्कारछ दादा भाउजुलाइ र म अरु केभन खोदैछुभने धुरमुस सुन्तलि फाउन्डेसन रग साला बनाउन हामी सब नेपालिने सहयोग गरन निमन्त्रना गरदछु साति भाइ बाबा अामा काका काकि बडा बडिअामा सबलाइ मेरो चुलेनिम्तोछ पिलीज हानि सब दाजुभाइ बाबा अामा र काका काकि भाइ बुहिनी र बडा बडे अामा र भाइबहिनि मिलेर सहाैग गरुउ ।

पिलीज म हजुर हरुकाइ फेरिपनि चिलेनिमतो गरदछु पिलीज र हामो देसमा नेताहरुले गरन नसकेको काम धुरमुस सुन्तलि भाउजुले गरब का सात हामी सम्पुन नेपाली मिलेर गरन सकिन्छ भनेर सुरु बात गरनु भो तेसलाइ सलाम गरदै ।

धुरमुस सुन्तलिलाइ सहयोग गरु पिलीज भन्दै म बिदा लिन्छु पिलीज बाबा अामा काका काकि बडा बडेअाम भाइ बहिनी दादा भाउजू पिलीज सहोग गरदिनु पिलीज

प्रकाशित मिति January 5, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस