मखमलि फुलको माला नसुके सम्म मेरो दाजुभाइ जिवित रहोस भनेर यमराजलाई नै फर्किन बाध्य बनायको दिदी बहिनिको ईतिहाँसको कथा छ । तर उहीँ दाजुभाईले दिदिलाई यसरी पीडा दिदा कसको मनमा चोट नलाग्ला र । त्यो राक्षस भाईले हेरोस अाफ्नि दिदिको पीडा । मखमलि फुलको माला नसुके सम्म ।
मेरो दाजुभाइ जिवित रहोस भनेर यमराजलाई नै फर्किन बाध्य बनायको दिदी बहिनिको ईतिहाँसको कथा छ तर उहीँ दाजुभाईले दिदिलाई यसरी पीडा दिदा कसको मनमा चोट नलाग्ला र ??त्यो राक्षस भाईले हेरोस अाफ्नि दिदिको पीडा ।कस्ले बुज्छ दिदिको यो अन्यालाइ कस्ले हेर्छ ।
स्थानिय निकाय सब चुप चाप छ कोहि केही बोल्दैन यस्तरी आवाज दबायर राख्न कोसको पाइदैन अन्याको न्याय हुनु पर्छ स्थानिय सर्कार को पनि ध्यान जवस बिकास्को नाम मा कोसैको घर उजाड्न पाउदैन यस्तो सरा सर अन्याय हो
प्रकाशित मिति January 1, 2020