मुन्द्रेको कमेडी क्लब द्वारा  राष्ट्रिय आविष्कार केन्द्रलाई  सहयोग । कति गरे हेर्नुहोस

हाल नेपालमा मुद्रेको कमेडी सो न हेर्न कमै होलान छोटो समय मै लाखौ देर्सक हरु को मन जितेको छ दर्सक हरु को मन जिते सङै मुन्देको कमेडी सो ले मुन्द्रेको कमेडी क्लब द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई रु. १०१,१११/- सहयोग गरेको छ ।

त्यसै ले अज यो सो को अजै दर्सक को मन जित्न सफल भएको छ दर्सक को मन जितेकै कारण यो सो ले आफ्नो ठाउँ दर्सक को मन मा बस्न सफल भएको छ यस्तै राम्रो काम गर्दै आयो भने आज यो सो लाई दर्सक ले रुचायको को पाइन्छ हरेक नेपाली को मन जितेरै नै याहा सम्म पुगेको छ ।

अजै पनि यसतै काम गर्दै जावस भन्न्ने हामिले सुभ कामना गर्द छौ सबै ले हाते मालो गरे भने के हुदैन र सरकार ले गर्ला कि भनेर मुख ताक्नु भन्दा हामी सबै ले हाते मलो गरेर थोपा थोपा मिलेर सगर भनेझै सबै मेर नै हामिले नै हो देश बनाउने हामी सबै मिलि आगडी बडौ सबै लाई सुभ कामना

प्रकाशित मिति December 30, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस