रंगशालाको बार भत्काऊने टिम सहित पुगे प्रचण्ड चितवनमा

रंगशालाको बार भत्काऊने टिम सहित पुगे प्रचण्ड चितवनमा प्रचण्डले राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई सफल पार्न आफ्नो पार्टी र सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले आफुलाई खुल्दुली लागेकाले आयोजनास्थलमै आइपुगेको जानकारी गराए ।सहयोग संकलनका लागि पार्टी र सरकारले सहयोग गहुन्छ ।

आश्वासन दिदै प्रचण्डले राष्ट्रको आयोजनाका लागि देशव्यापी सहयोगको अपेक्षा पनि गरे । फाउण्डेसनका अध्यक्ष धुर्मुसले निर्माण को व्यवहारिक पक्षका विभिन्न विषयमा प्रचण्डलाई जान कारी गराए ।राम्रो काम गर्ने लाई आफुले र सरकार ले सधै साथ र सहयोग गर्ने र कुनै पनि काम मा बाधा न गर्न सबै लाई अनुरोध पनि गरे ।

उन्ले आफू सधै देश को भलो चाहाने मान्छे भएको र देश को यौटा गौरब साली काम को लागि आफुले पनि सहायोग गर्ने उनी बताउछ्न हामी सबै मिलि देश बनाउने हो सबै मिलि आगाडी बड्न पनि आग्रह गर्नु भयो सबै मिले भने देश चाडै नै बिकास हुन सक्ने उहाँ बताउनु हुन्छ

प्रकाशित मिति December 29, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस