प्रत्रकार रबि लामिछानेको भिडियो ले लियो पाकिस्तान मा भाईरल (भिडियो सहित)

यका यक चर्चित पत्रकार रबिलामिछानेको भिडियो पाकिस्तानी मिडियामा युटुब हरु मा भाइरल रबि लामिछाने ले नेपाल देस मा राम्रो काम गरेको भन्दै पाकिस्तानी युटुबर ले ब्याखा गरेका छन । रबि लामिछाने लाई पाकिस्तानी मिडियाले पनि राम्रो सपोट गरेका छ्न र सलाम पनि दियका छन ।

राम्रो काम गर्ने लाई कस्ले सपोट गर्दैन र नेपाल मा रबिले राम्रो काम गरेको र फेरि पनि गर्दै जाने छन भन्न्ने अपेक्ष्स पनि लियको बताउछ्न रबिले गर्दा सन्चार माध्यम मा काम गर्ने सबै को मनोबल बडायको उनी हरु बताउछ्न हेर्नुहोस पूरा भिडियो

प्रकाशित मिति December 28, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस