एसियाकै पहिलो धनी  कम्युनिस्ट नेता प्रचण्ड ।हुन भनी आइ फोन कान्डमा मुछिए

एसिया कै पहिलो धनी कम्युनिष्ट नेता प्रचण्ड । राम देब को शरण मा पुगेकी सिता माताले iphone promax मोबाईल समातेकी छिन। जसको बजार मुल्य १ लाख ७२ हजार १५९ रुपिया पर्छ। तेति मंहगो मोबाईल त पहिले का राजा र रानिले पनि बोकेका थिएनन होला याद गरौ। एऊटा मोबाईल त यति मंहगो त्यो पनि श्रिमतीले बोकेकी छिन।

भने २० करोडको घर, ३ करोडको गाडि, १५ लाखको सुन जडित Rolex घडी, तिन लाख भन्दा मंहगो खाट, छाठी जना बोडीगार्ड, सय जना आसेपासे, पुर्ब Pm को भत्ता तलब, हालको सासंद भत्ता तलब बाकी पुर्खौली सम्पत्ति अनि लुकाएको अरबौ रुपिया जोड्ने हो भने बिश्वकै एक नंम्बर धनी मानिस प्रचण्ड हुनेछन ।

संसार का सबै पद त्याग्न सक्छन तर अख्तियार मा ऊनको आखा चनाखो रहन्छ। त्यहाको प्रमुख आयुत्त मा प्रचण्ड ले पाऊनै पर्छ। चाहे मर्न नै किन नपरोस्। त्यसेलै एमाले सुर्यले यस्ता ठुला महा धनी मान्छे लाई अध्यक्ष बनाएर पार्टी सुम्पिएको मा कम्युनिष्ठ दाबी गर्ने नेकपा (नेकपा)लाई हार्दिक धन्यबाद छ ।

राजा भन्दा ठुला महाराजा यो देशमा छदै छन भने किन चाहियो राजतंत्र?? यही प्रचण्डतंत्र ठिक छ। जनयुद्ध लड्ने गरिबका छोराछोरी अरबका खाडीमा। तेही जनयुद्ध लडाऊने प्रचण्ड अरबौको गाडिमा।वाह प्रचण्ड। वाह सुर्य। अझै भन्न छोड्दैनन हामी कम्युनिष्ट हु रे । नोट:- मैले कुनै किसिम ले प्रचण्ड को बदनाम गरेकी होईन यथार्थ प्रमाण सहित लेखेकी हु। ऊहाले सच्चिनु पर्छ ।

भन्ने मेरो मनशाय हो। ऊहा देशको नेतृत्व हो तर ऊहाले कम्युनिष्ट खोल ओढेर झुट खेती गर्दै हुनुहुन्छ। कम्युनिष्ट त सर्बाहारा हुन्छन भन्छन तर यहा त प्रचण्ड बा ले ऊल्टो साबित गर्न खोज्दैछन। मेरो लेख बाट कुनै कसैको चित्त दुखेमा खुचिङ भन्न चाहान्छु। लेख बाट धेरै नै मानशिक तनाब भयो भने माफी दिनु होला।

प्रकाशित मिति December 23, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस