रबि लामिछानेले लेखे दशैको दिनमा एसिड प्रहार गर्ने माथी एस्तो स्टाटस

आज नेपालि हरुको महान चाड बिजया दसमी अर्थात बडा दशै ठुला बढा को हात बाट टिका लगाएर आशिर्वाद लिने पिङ खेल्ने रमाईलो गर्ने दिन आज एसै क्रममा सन्चार कर्मी रबि लामिछाने ले आज एउटा अति नै महत्त्वपूर्ण कार्यक्रम लिएर न्युज २४ मा आउने भनेर उनले आफ्नो फेसबुक मार्फत लेखेका छन । उनले आज बनाएको कार्यक्रम हेर्दा नै थाहा हुन्छ । एसिड प्रहार गर्ने हरु राक्षस हरु को लागि भन्ने बुझिन्छ ।

उनले लेखेको फेसबुक स्टाटस हामी तपाईं हरु सामु देखाउने छौ । हेर्नुहोस रबि लामिछाने ले लेखेको स्टाटस जस्ता को तेस्तै:- मन्दिरहरुमा पुजिने देवीहरुको पुजा त सकियो तर ती देवीहरुको पुजा बाकी नै छ जस माथी राक्षसहरुले एसिड प्रहार गरे र अझै निरन्तर गरिरहेका छन् । आजको कार्यक्रम एसिड आक्रमणकारी राक्षसहरुलाई कडा करवाहिको माग सहित सम्पुर्ण एसिड पिडित देवीहरुको सम्मानमा । हेर्ने प्रयास गर्नु होला । उनले यो स्टाटस आफ्नै फेसबुक मार्फत लेखेका छन । हेर्नुहोस उनको फेसबुक बाट लिईएको स्कृनसट फोटो जस्ता को तेस्तै:-

तपाईं हरु को घर गाउँ मा घटेका कुनै पनि घटेका घटना छन भने हामिलाई हाम्रो साथीखबर पेज मार्फत पठाउन सक्नुहुने छ । हामी तपाईं का गरेक घटना लाई साथीखबर बाट पब्लिक गर्ने छौ । साथै तपाईं सँग सल्लाह सुझाप वा प्रतिक्रिया छन भने तल दिइएको कमेन्ट बक्स कमेन्ट गर्नुहोला ।

प्रकाशित मिति October 8, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस