रेनु दाहालको चरित्रहत्या गर्ने पशुपति श्रेष्ठ समातिए पुरा पढनुहोस

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र ह*त्या हुने गरी फेसबुकमा लेख्ने एकजनालाई प्रहरीले पक्रा*उ परेकाे छ । मेयरविरुद्ध अ*श्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु विरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेसँगै प्रहरीले ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्रा*उ गरेको हाे । अन्य आरोपी हरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । महानगरले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दिएकाे थियो ।

शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमणपछि केही सामाजिक संजालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट समेत गरेका थिए । अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनी उपचार खोजेको हो ।

यो पनि पढनुहोस । कुनै मान्छेहरुले भन्छन कि पृथ्विसगँ कुनै क्षुद्रग्रह आएर ठोक्किन्छ । र कोहिले भन्छन कि ब्ल्याक होलले पृथ्विलाई निलेर पृथ्विको अन्त्य हुन्छ । यी कुरा हुने बेलासम्म विज्ञानले कुनै न कुनै विकल्प निकालिसकेको हुनेछ । तर, एउटा यस्तो घटना छ जो भएरै छोड्छ र हाम्रो धर्तिको अन्त्य भएरै छोड्छ । पृथ्विको अन्त्य वास्तवमा सुर्यको अन्त्य सगैँ हुनेवाला छ । जबसम्म सुर्य रहन्छ तबसम्म हाम्रो पृथ्वी रहनेछ । के तपाईंलाई थाहा छ कि हामिले आकशमा देख्ने ताराहरुको पनि जन्म र मृ*त्युु हुन्छ ? सुर्य पनि आखिर एउटा तारा नै हो ।

यहि कारणले सुर्य पनि मर्ने कुरा निस्चित छ । पृथ्विको अन्त्य बुझ्न अगाडि तपाईहरुले कुनै एउटा तारा कसरि मर्छ भन्ने कुरा जानिराख्न पर्ने छ । भिडियोबाटै पृथ्विको अन्त्य बुझ्न चाहानुहुन्छ भने सिधै तल सार्नुहोला । जुनसुकै तारामा हाइड्रोजन हुन्छ । यहि हाइड्रोजन मिलेर हिलियमको परमाणु बनाउँछ अनि ताराले तापको शक्ति प्रदान गर्छ । हिलियम पनि एक आपसमा मिलेर कार्बन बनाउँछ । यस्तो प्रक्रियामा अन्तिममा तारामा फलाम बन्न थाल्छ । ताराको शक्ति त्यतिबेला सम्म मात्र हुन्छ जब सम्म त्याहा रहेको हाइड्रोजन सक्किँदैन । हेर्नुहोस भिडियो ।

प्रकाशित मिति September 30, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस