आज नेपालमा पैसा पठाउदै हुनुहुन्छ भने यस्तो छ अगष्ट ३१ तारिख (भाद्र १४ गते) शनिबारको बैंक दर

नेपाल राष्ट्र बैंक नेपालको केन्द्रिय बैंक हो ।नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रिय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो।

नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको मौद्रिक विनिमायक र प्रक्षेपण को रुपमा रहेको छ । तत्कालिन ऐन को ठाउँमा नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ परिचालन गरी त्यसमा बैंकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ।

प्रकाशित मिति August 31, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस