रवि लामिछानेलेको रिहाई मनै देखि सम्पुर्ण नेपाली ले एक एक सियर गर्नुहोस

जिल्ला अदालत चितवनको आदेशमा ५ लाख रुपैयाँको धरौटीमा रिहा भएका रवि लामिछानेले शालिकराम पुडासैनीका बारेमा कार्यक्रम भने चलाउन नपाउने भएका छन् ।

न्यूज २४ टिभीमा ‘सिधा कुरा जनतासँग’का प्रवक्ता रवि लामिछानेले उनी पनि अभियुक्तका रुपमा जोडिएको शालिकराम पुडासैनीको हत्या प्रकरणमा भने कार्यक्रम चलाउन नपाउने चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

उनले अदालतको अनुमतिमा विदेशयात्राको अनुमति भने पाउनेछन। रवि ५ लाख, युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् ।
रवि स्वस्थ परिक्षण पछि आज राती रिहा हुदैँछन ।

प्रकाशित मिति August 26, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस