पत्रकार रबि लामिछाने यो समय हिरासतमा छन।सालिकराम प्रकरणमा उनि संगै अन्य २ जना हिरासतमा छन।रबि लामिछाने हिरासतमा रहदा उनको बिषयमा पछिल्लो समय बोल्ने वकिल देखि साधारण समर्थकहरु समेत लाईनमा छन। सोहि क्रममा एक वकिलले रविको खुलेरै समर्थन गरेका छन ।
रविले गरेको सबै काम जाहेज भएको भन्दै उनले रबि भोलि १० बजे पछि कुनैपनि हालतमा छुट्ने जिकिर गरेका छन।रबि सहित अहिले हिरासतमा रहेका अन्य व्यक्तिको के छ अबस्था भन्दा उनको फरक भनाइ छ एता उनले सालिकरामलाइ दोषी देखाएका छन यो केसमा ।के सत्य होला ? हेरौ भिडियो कुराकनी :
प्रकाशित मिति August 24, 2019