खुसिको खबर: चीनले नेपाललाई १ अर्ब रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गर्ने (सक्दो सेयर गर्नुहोस)

वैशाख, काठमाडौं ।

खुसीको खबर : चीनले नेपाललाई झण्डै १ अर्ब रुपैयाँको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने । सक्दो सेयर गरि सम्पुर्ण नेपाली माझ पुर्याउन सहयोस गर्नुहोला ।

चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान,

बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी

रोकथाम र आर्थिक पुनरुत्थानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताए । उनले कोरोना महामारीविरुद्धको लडाइ, आर्थिक पुनरुत्थान र नागरिकको जीविका र जीवन रक्षाका लागि ठोस

सहकार्य अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । हामिले यो समाचार को श्रोत: onlinekhabar बाट गरेका हौ समाचार पढेर कस्तो लाग्यो ? आफ्नो कुनै कुरा भए मेसेज गर्नुहोला ।

प्रकाशित मिति April 29, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस