प्रचण्ड दक्षीण एशियाकै राजनेता हुन, उहाँ बिना देश बनाउन सकिदैनः ऋषि धमला

काठमाडौं ।

फाईल फोटो

देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको कार्यक्रममा पत्रकार ऋषि धमलाले क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबाहेक अरु कसैले

देश बनाउन नसक्ने बताएका छन् । आइतबार काठमाडाैँमा आयाेजित कार्यक्रममा सञ्चारकर्मी धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएकोसमेत बताएका छन्। धमलाले अब नेपालको विकास र

समृद्धिको नेतृत्व गर्ने दायित्व प्रचण्डकै काँधमा भएको धारणा व्याक्त गरेका छन् । नोट: हामिले यो समाचार सुदर्शन खबर बाट प्राप्त गरेका हौ । सुदर्सन खबर को जस्ता को तेस्तै लिङ हेर्न यहाँ किल्क गर्नुहोला ।

प्रकाशित मिति April 18, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस