खुशीको खबर: नेपालमै बन्न थालेपछि बजाज मोटरसाइकल मूल्य ६० हजार भन्दा कम

काठमाडौँ ।

नेपालमै बन्न थालेपछि बजाज डोमिनार बाइकको मूल्य ६० हजारभन्दा कम ! काठमाडौं बजाज मोटरसाइकलको नेपालको लागि आधिकारी वितरण एचएच बजाजले नेपालमा मोटरसाइकल एसेम्वल गर्दै आ’एको छ । नवलपरासीमा

रहेको कम्पनीको प्लान्टमा निर्माण भएको बजाज डो’मिनार भा’रतबाट आ’यात हुँ’दाभ’न्दा स’स्तो मू’ल्यमा कम्पनीले बिक्री गर्नेगरि मूल्य सार्वजनिक गरेको छ । यसको बिक्री भने अबको १५ दिनपछि शुरु हुने कम्पनीले

जनाएको छ । यसअघि भारतीय बजारबाट आयात भइरहेको यो मोटरसाइकल केही समयको लागि बन्द समेत भएको थियो ।

साथमा यो पनि: मालपोतका अधिकृत छ लाख घुस सहित प्रकाउ

बारा मालपोत कार्यालय सिमराका प्रमुख नायव सुब्बा घुससहित पक्राउ परेका छन । सेवाग्राहीसँग ६ लाख घुस लिइरहेको अवस्थामा नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ भनेर सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने र उक्त काम गरिदिएवापत घुस मागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति April 3, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस