म आमा बन्नको लागि विवाह गर्दिन तर केटाहरुलाई भाडामा लिन्छु: सावित्री सुवेदी

मनोरञ्जन ।

काठमाडौं । समयसमयमा चर्चामा आइरहने महिला अधिकारकर्मी सावित्री सुवेदी चर्चामा । यो भन्दा पहिले पनि विभिन्न ब’यानका कारण चर्चामा आएकी उनी त्यसरी नै भाइरल । उनले एक अन्तर वार्तामा आफु बाबु विनाको आमा बन्न

चाहेको उल्लेख गरेकी छिन् । आफु अहिले तीस वर्षको भएको भन्दै अबको पाँच वर्ष पछि कुनै पुरुषसँ गयौ न स’म्पर्क गरेर बच्चा जन्माउने योजना रहेको बताएकी हुन् । उनले पुरुषलाई भाडामा लिएर आमा बन्न लागेको विषय अहिले चर्चामा आएको

छ । विशेष गरेर पश्चिमा देशहरुमा चर्चामा रहेको सिं’गल मदर नेपालमा पनि आफुले सुरु गर्न लागेको जनाएकी छिन् । यसमा कुनै पनि महिलाले आफुले चाहेको पुरुषसँग केही रकम दिएरयौ ,न सम्पर्क राख्ने गर्छन तर त्यो युवक त्यो बच्चाको बुवा भने

हुँदैन । अहिले महिलाहरुले पनि पुरुषका लागि सन्तान जन्माउने गरेका घ’टनाहरु समयसमयमा चर्चामा आउँने गर्दछन् ।

प्रकाशित मिति March 31, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस