यार्सागुम्बा भन्दै झुसिलकिरा बेच्ने २ झापाली धनकुटा मा पक्राउ

रोचक ।

आज हामिले एक अचम्म मान्ने पोस्ट लिएर आएका छौ । र त्यो पोस्ट कहाँ बाट कसरी आयो ? हामिले यो खबर सत्य हो या झुटो हो भन्ने अझै बाहिर भने आएको छैन । यो पोस्ट

हामिले फेसबुक गुरुप मा ताजा समाचार बाट लेखेका हौ । भने यस्को यथार्त कुरा के हो आउन बाँकी नै छ । यो समाचार अन्तमा लेखिएको छ । हामिले माथिका सब्दहरु जस्ट रमाईलो को लागि राखेका हौ । कसैलाई असर पर्न गए माफी

चाहान्छौ भनेर पनि लेखिएको छ । हामिले त्यो समाचार को फोटो स्कृन सट गरि तल राखेका छौ । त्यो समाचार को फोटो हेर्न तल लास्ट मा जानुहोला । हेर्नुहोस त्यो समाचार मा लेखिएको यो लास्ट मा रहेको जान्कारी ।

(नोट: माथिको लेखिएको शब्द हामिले just मजाको रुपमा लिएका हौं । हजुर हरुलाई केही असर पर्न गएमा हामी माफी चाहन्छौ) यो समाचार को पूरा जान्कारी हेर्न यहाँ किल्क गर्नुहोला ।

प्रकाशित मिति March 30, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस