no-image

काठमाडौं ।

अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृ’त्यु भएको छ। सोमबार साँझ दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डु’बेर

मृ’त्यु भएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन । च’टयानको खोचमा रहेको यो झरनामा हा’म न’फाल्न सूचना टा’सीए यो नियम उ’ल्घंन गर्दा यस्तो घटना भएको बताइन्छ ।

उनको घर नेपालमा मोरङमा रहेको बताइएको छ । उनी डेढ वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका थिए । -एजेन्सी साथिखबर मा रहेको समाचार कस्तो लाग्यो ? आफ्नो कुनै

सल्लाह सुझाव वा कुनै प्रतिक्रिया भए हामिलाई तल रहेको कमेन्ट बक्स मा कमेन्ट गर्नुहोला । साथै यो न्युज लाई सक्दो सेयर गर्नुहोला ।

प्रकाशित मिति January 5, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस