no-image

काठमाडौ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा शनि’बार मोटरसा’इकलबाटै पाटे’बाघले झम्टेर लगेको महिलाको श,व भेटिएको थियो । शुक्रबार राति पूर्व बाँकेको कोह’लपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरालाई पूर्वपश्चिम राजमार्ग’अन्तर्गत

बर्दिया राष्ट्रिय निकुञ्ज’क्षेत्रमा मोटर’साइकलमा बाघले झ,म्टिएर थापालाई घि,सार्दै लगेको थियो । पाटेबा’घको आ,क्रमणमा परी महिलाको ज्या,न गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको सम’यमा साइकल र

मोटर’साइकल चलाउन रोक लगा’इएको छ । जनावरको आ,क्रमणबाट हुने सम्भावि’त जो’खिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसा’पानी सडकमा आजैदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र

पैदलयात्रुलाई हिँडडुलमा समेत रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राज’मार्गमा पाटेबाघको चहल’पहल बढेकाले सुरक्षित रहन’को लागि पनि निकुञ्जले अनुरोध गरेको हो । मोटरसाइकल चलाइरहेका छोरा’लाई सामान्य चो, ट

लागेको थियो । बाघले आ,क्रमण गरेको खबर पाएलगत्तै निकुञ्ज’को टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गर्दा मृ,ताअवस्थामा फेला पारे’को बर्दिया निकु’ञ्जका प्रमुख संरक्षण अधिकृत

विष्णु’प्रसाद श्रेष्ठले बताएका थिए । जिल्ला प्र’हरी कार्यालय बर्दियाका एक प्रह’रीले शनिबार मध्यान्ह १२ बजेतिर थापाको श,व घ,टनास्थलनजिकै फेला परेको बताए । ‘घ,टनास्थल भन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको श’व फेला परेको

थियो’ ल । ‘बाघले अ,नुहार र दुबै पिडौ’ला खा,एको थियो। देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा श’व फेला परेको थियो । घ,टना घटेको ३ दिनपछि उनका छोरा पहिलोपटक मिडि’यामा आएर घ’टनाको सम्पुर्ण कहानी भनेका छ न । अब प्रस्तुत छ तीनै मृ,त महिलाका छोरा संग गरिएको अन्तर’वर्ता ।

प्रकाशित मिति January 5, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस