no-image

मनोरंजन ।

पसलेले धेरैजना ग्राहकलाई समान वेचिसक्दापनी रोहन टुलुटुलु हेरेर मात्र उभिइ रहेको देखेपछी…

पसले: ‘तिमी केहि माग्दैनौ, उभिएर के हेरेको ?’

रोहन: ‘दाउ हेरेको !’

प्रेमिका: (फोन गरेर) ‘सुन न प्रिय, भोलि तिमीलाई भेट्न आउन नभ्याउने भएँ !’

प्रेमी: ‘तर, किन प्रिया ?’

प्रेमिका: ‘मलाई अर्को एउटा काममा जानु छ !’

प्रेमी: ‘हुन्छ, त्यसोभए तिम्रोलागि किनेको उपहार अरु कसैलाई दिन्छु नि त !’

प्रेमीका: कुरै बझेनौ यार, भोलि नभ्याउने भएर आजै आउँछु भनेको क्या !

मगन्ते: (पसल को एक ठूलो ब्यापारि सँग) ‘खाना नखाएको पाँच दिन भयो, मलाई ५० पैसा दिनुस् न हजुर !’

ब्यापारी: ‘म तिमिलाई पाँच रुपैया होईन दश रुपयाँ दिन्छु तर पहिला मलाई भन कि पचास पैसामा खाना खुवाउने ठाउँ कहाँ छ देखाउ !’

यो एउटा मनोरंजन मात्र हो । यो पोस्ट हामिले मनोज गजुरेल सँग को पेज बाट लिईएको हो । कस्तो लाग्यो सेयर गरेर अरुलाई पनि मनोरंजन देखाउनु होला । धन्यवाद ।।।

प्रकाशित मिति December 9, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस