आदरणीय दाजु, नमस्कार: सर्वप्रथम, १२ दिनसम्म न्यायिक हिरा’सतमा रही ढरौटीमा रिहा हुनुभएकोमा म यहाँँलाई हार्दिक बधाई दिन चाहन्छु । साथै, तपाईं यथासिग्र पूर्ण रुपमा निर्दोश सावित भएर निसर्त कानुनी दायराबाट मुक्त हुनुहुनेछ भन्ने आशा समेत लिएको छु । दाई, तपाईंलाई छानविनको लागि केही दिनको लागि रिमाण्डमा लिँदा.....