no-image

काभ्रे ।

अहिले नेपाल मा धेरै नै टिपरले मान्छे हानेको खबर पाएका छौ । दिनहुँ टिपरको खबरले निकै नै दु:खद खबर सुन्न परेको छ । आज पनि हामिले एकदमै नराम्रो खबर सुन्न परेको छ । धुलिखेल काभ्रेको पनौतीमा टिपरको ठकरबाट आमा छोरीको निधन भएको छ । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठकर दिदाँ आमा छोरी गम्बिर अबस्थामा घाईते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उहाँका छोरीको निधन भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार विक्रम थापाले बताए । टिपरको ठ’क्कर बाट गम्भीर घाइते भएकी उनि सडकमै छ’टपटाई रहेकी थिइन । टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमा छोरीकै निधन भएपछि अहिले पनौतीमा स्थानीयले प्र’र्दशन गरेका छन् । थप जान्कारी आएको छैन ।

प्रकाशित मिति March 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस