no-image

केही वर्षअघिदेखि नेपाल प्रहरीले प्रहरी मेरो साथी भन्ने नारासहित सोहीअनुरुपको व्यवहार सर्वसाधारणसँग गर्ने ।

भनी घोषणा गर्यो । पहिलेदेखि नै बेलाबेलामा विवादमा आइरहने नेपाल प्रहरी यो नारा घोषणा भएपछि पनि ।

विवादित नै रहिरह्यो । सर्वसाधारणमा गर्ने व्यवहार पहिलेझैं खासै फरक देखिएन ।

बेलाबखतमा विवादमा आइरहने नेपाल प्रहरीप्रति सर्वसा धारणको विश्वास घटिरहेको बेला फेरि ।

एउटा त्यस्तै घटना बाहिरिएको छ । एउटा बच्चा बोकेकी प्रहरीले जथाभावी लठ्ठी वर्षाएको ।

भिडियो यती बेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रकाशित मिति February 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस