कमेडी च्याम्पियनका खबपु चंचललाई दाङमा बाजागाजा सहित भव्य स्वागत

काठमाडौं १४ फागुन / नेपालकै पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ।

“कमेडी च्याम्पियन” को फिनाले नजिकिँदै गर्दा अहिले व्यापक चर्चा चलेको छ ।

हरेक सोमबार र मंगलबार राती कान्तिपुर टेलिभिजन र युट्युबबाट एकसाथ प्रसारण हुँदै ।

आएको कमेडी च्याम्पियनको फाइनलमा तीन प्रतिस्पर्धि पुगेका छन् ।

अन्य कमेडियन प्रतिस्पर्धिहरुलाई पछि पार्दै रोल्पाका खड्ग बहादर पुन ‘खबपु’ धादिङका हिमेस ।

पन्त र इटहरीका सुमन कोइराला ‘दले दाइ’ फाइनलमा पुगेका हुन् । यी तीन जनाबाट भोटिङका ।

आधारमा एकजना नेपालको पहिलो कमेडी च्याम्पियन बन्नेछ गत मंगलबारबाट फाइनल भोटिङ सुरु भइसकेको छ, ।

नेपालबाट इ सेवा र नेपाल बाहिरबाट कमेडी च्याम्पियनको एप प्रयोग गरि मनपर्ने ।

कमेडियनलाई चैत १ गते दिउँसो १२ बजे सम्म भोट गर्न सकिनेछ । कमेडी च्याम्पियनको उपाधी चुम्ने ।

होडबाजीमा प्रतिस्पर्धिहरुले प्रचारप्रसारलाई तिव्र गतिमा बढाएको छ ।

कमेडी च्याम्पि यनको टप २० बाट बाहिरिएका रोल्पाली कमेडियन खबपु चंचल सर्वाधिक भोट पाएर ।

पुन वाइल्ड कार्ड मार्फत कमेडी च्याम्पियनमा फर्किएर उनी फाइनलमा पुगेका हुन् ।

अर्गानिक कमेडियनको ट्याग पाएका खबपु यतिबेला भोट अपिल गर्दै प्रचारप्रसारमा लागेका छन् ।

भोट अपिल गर्दै दाङ पुगेका खकपुलाई दाङबासीले । बाजागाजा सहित भव्य स्वागत गरेका छन् ।

फिनाले आउन लगभग १५ दिन बाकी हुँदा । यस बिचमा भोट माग्न गृहजिल्ला लगायत ।

आसपासका अन्य जिल्लाहरुमा पुग्ने खबपुले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति February 26, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस