काठमाण्डौंबाट पोखरा घुम्न गएका सुमितको श,ब फेवातालबाट यसरी निकालियो

काठमाण्डौंबाट पोखरा घुम्न आएका चारजना साथीहरु मध्य तीन जना पोखराको खपौदीबाट डुंगा लिएर फेवा तालमा जान्छन् । फेवा तालको बीचमा पुगेपछि ।

डुंगामा पानी पस्यो र दु,र्घ,ट,ना भयो । सोमबारको घटनामा परेर काठमाण्डौंका सुमित लुईटेल ह,राए,का थिए र बाँकी दुई जनालाई नेपाली सेनाले उद्दार समेत गरेको थियो ।

हराईरहेका सुमितको श,,ब मंगलबार फेवातालमै फेला परेको छ । नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीको सक्रियतामा फेवा तालको करिब ४० फिट गहिराई ।

बाट उनको श,,ब निकालिएको हो । सुमित बे,प,त्ता भएपछि उनका आफन्तहरु पोखरा आईसकेका थिए । चुहिने डुंगा हुनु र लाईफ जाकेट पनि प्रयोग नगर्नुले ।

दु,र्घ,ट,ना निम्ताएको प्रहरीले बताएको छ । हेर्नुहोस् यो भिडियो । यो पनि ‘दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, नेपालीहरुको उद्धारको तयारी के छ ।

नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आ’क्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै ।

प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापी रुपमा फैलिएको र पछिल्लो दिनमा ।

कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्थ जानकारी गराउन सांसदले माग गर्नुभयो ।

नेकपाका धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उ’द्धारका लागि पहल गर्न माग गर्नुभयो । उहाँले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनु ।

पर्नेमा पनि जोड दिनुभयो । सोही दलका दीपकप्रकाश भट्टले सुदूरपश्चिम प्रदेशको सहज व्यापारका लागि मार्गप्रशस्त गर्ने गरी नाका विस्तार गर्न माग गर्नुभयो ।

नेकपाकै नवराज सिलवालले महिला हिंसाको घटना एवं महिला तथा बालबालिकामाथि तेजाब प्रहारको घटनामा वृद्धि भएको जनाउँदै नियन्त्रणका लागि प्रभावकारी पहल गर्न ।

सरकारको ध्यानाकर्षण गराउनुभयो उहाँले खुला रुपमा तेजाब बिक्रीवितरण भइरहेकाले तत्काल नियमन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपाली काँग्रेसकी पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो गर्नुभयो ।

उहाँले रोगको पहिचान र क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ किन तदारुकता नदेखाइएको भनी प्रश्न गर्नुभयो ।

सांसद भुसालले पछिल्ला दिनमा कोरियामा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गरायो ।

सोही दलकी डिला सङ्ग्रौलाले देशका अधिकांश विश्व विद्यालयमा पदाधिकारी नहुँदा अस्तव्यस्त भएकाले तत्काल पदाधिकारी नियुक्तिका लागि सरकारसँग माग गर्नुभयो ।

काँग्रेसकै दिव्यमणि राजभण्डारीले इपासपोर्ट तथा अन्तःशुल्क स्टिकर छपाइमा भइरहेको ।

ढिलाइ र ‘जिटुजी’का माध्यमबाट खरीद गर्न खोजिएकाले त्यसमा अनियमितताको आशङ्का गर्नुभयो । m

प्रकाशित मिति February 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस