६ महिनादेखि कहाँ बे’पत्ता भइन् पाँच महिनाकी गर्भवती मनिषा ?

पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी ।

एक गर्भवती २०७६ साल भदाै १८ दिनदेखि बेप’त्ता छिन् स्थानीय शङ्कर ।

रत्नकी १८ वर्षीया पाँच महिनाकी ग’र्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि ।

म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बे’पत्ता भएकी हुन् । भदौ १२ गते हरितालिका तीजका लागि ।

माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् ।

घर फर्किएको साँझ ७ः३० बजेदेखि सम्पर्कविहीन भएको उनका श्रीमान् शङ्कर रत्नले जानकारी दिए ।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी ।

आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर फर्किएका थिए ।

आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७ः३० बजेको समयमा फोन गर्दा ।

श्रीमान्ले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताए ।

मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेको बताइएको छ ।

हाल उनि बेप’त्ता भएको पनि ६ महिन पुगिसकेको छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका ।

प्रहरी प्रमुख फेरिएर नयाँ डिएसपी किरणजंग कुँवर अाएपछि बे’पत्ता बनेकी ।

मनिषाको खोजीकार्य तिब्र पारिएको बताएको छ।

प्रकाशित मिति February 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस