यस कारण फागुन ९ गते शुक्रबार देशभर सार्वजनिक बिदा

काठमाडौँ । देशभर महाँशिवरात्रीको अबसरमा यही फागुन ९ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो । महाशिवरात्रीको दिनमा सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् ।

सेना दिवससमेत पर्ने शिवरात्रीमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ । महाशिवरात्रीको दिन नेपाली सेनाले यी कार्यक्रमको आयोजना गर्दै ।

नेपाली सेनाले महाशिवरात्रीका दिन तथा सेना दिवसका दिन राष्ट्रपतिको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमको आयोजा गर्ने भएको छ ।

नेपाली सेनाले हरेक वर्ष सेना दिवसका दिन सैनिक मञ्च टुडिखेलमा विभिन्न कार्यक्रमहरु आयोजना गरि ।

सैनिक दिवस मनाउँदै आइरहेको छ ।सो अवसरमा नेपाली सेनाले ट्रफिरव्यानररनिशान प्रदान, महाशिवरात्री बढाइँ, ।

सैनिक कला प्रदर्शन, पुरस्कार वितरण लगायत कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ ।

सर्वसाधारणलाई नेपाली सेनाको उक्त विशेष कार्यक्रम सहज रुपमा अवलोकन गराउने उदेश्यका साथ नेपाल टेलिभिजन र सरोकार टलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिनुका ।

साथै काठमाडौंको वर्ड ट्रेड सेन्टर, काठमाडौं मा डिजिटल प्रविधिमार्फत प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाएको सेनाले जनााएको छ ।

सेनाले शिवरात्रीको रिहर्सल गर्दा उडान अस्तव्यस्त : जहाज दिल्ली फर्कियो शिवरात्रीको लागि नेपाली सेनाले रिहर्सल गर्दा ।

नेपाली आकाशको उडान अस्तव्यस्त भएको छ । शिवरात्रीको लागि नेपाली सेनाले त्रिभुवन ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर र जहाज उडाउने र विभिन्न खेल देखाउनको लागि मंगलबार रिहर्सल गरेको थियाे ।

यसकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा दर्जनौँ जहाज आकाशमै घुम्नुपरेको छ ।

नेपाल एअरलाइन्सको दिल्लीबाट आएको जहाज दिल्ली नै डाइभर्ट भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

घन्टौँसम्म आकाशमा जहाज होल्ड हुँदा यात्रुले आक्रोश पोखेका छन् । तर विमानस्थलले भने जारी गरेको नोटामको उल्लंघन गर्न ।

खोज्दा जहाज घुम्नुपरेको र यात्रुले दु:ख पाएको जनाएको छ । हामीले १ बजेर ४० मिनेटदेखि ।

४ बजेर १८ मिनेटसम्म नोटाम जारी गरेका थियौँ, हवाई कम्पनीले त्यसैअनुसार तालिका मिलाउनुपर्नेमा ।  नमिलाएकै कारण दु:ख पाउनुपर्यो, यसमा हाम्रो कमजोरी छैन ।

प्रकाशित मिति February 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस