‘आमा र मामा एउटै कोठामा बस्दा म अर्कै कोठामा बसेर रुन्थे’

काठमाडौँ ।

तिहारमा भाई टिका लगाएकी दिदी आफ्ना धर्म भाईसँग भागेकी छिन् । नवलपरासीको बर्दघाटका ऋषिराम उपाध्यायकी पत्नि अम्बिका पंगेनी किशोर आचार्यसँग भागेकी हुन् ।

लामो समयदेखि कतारमा रहँदै आएका ऋषिलाई किशोर आफ्नो फुपुको छोरा भन्दै अवैध सम्बन्धमा रहेको रहस्य आफ्नो छोरालाई थाहा भएको भए पनि छोरालाई ।

विभिन्न ध”’म्की दिएर अम्बिकाले तनाव दिँदै आएकी छिन् । पत्नि अम्बिकाले किशोरसँग विबाह गरेर भागेकी मात्रै होइनन् कतारको ५५ डिग्रीको तापक्रममा अहोरात्र काम गरेका ।

पति ऋषिराम सडकमा नै आएका छन् । उता अम्बिकाले विबाह गरेर भागेका किशोर पनि विबाहित हुन् । आँफु घरमा आउँदा न सम्पत्ती न श्रीमती नै रहेपछि ऋषी रुँदै मिडियामा आएका छन् ।

श्रीमान भन्छन् सुरुमा फुपुको छोरा भनेर मलाई परिचय गराएको खुलाएका छन् । पछि सोधपुछ गर्दा धर्म भाइ भनेर बताएको उनले बताएका छन् ।
म बिगत १२ बर्ष देखि कतारमा काम गर्थे ।

मलाई फुपुको छोरा हो फुपू पुसाजु हुनुहुदैन भन्दै मलाई परिचय गराएकी थिइन् । तर उनीहरु यता बिवाह गरेर पनि यहि मेरो घरमा भित्र्याएका रहेछन जुन कुरा मलाई थाहा भएन ।

उक्त भाइ संग भाइटिका लगाउछु भन्ने थाहा थियो तर यहि बस्छ भने थाहा थिएन । श्रीमती र मेरो छोरा यो घरमा बसेको छ भन्ने थाहा थियो तर यहाँ उक्त भाइ भन्ने व्यक्ति यहि बस्छ भन्ने ।

मलाई थाहा थिएन भन्दै श्रीमानले बताएका छन् । परिवार र श्रीमतीको खुसि राख्न मैले यस्तो गरे, श्रीमतीले पनि एउटा घर नभई म म”र्ने भए भनेर उनले भनेपछि म उनको इच्छा पुरा गर्न ।

विदेश गएको थिए तर आज सबै चक्नाचार भएको छ भन्दै उनि भावुक भए ।यो घटनाको साची उनी छोरा रहेका छन् । आफ्नै छोराले मिडियासंग कुरा गर्दै भने मम्मीले भाइ भनेर ।

यहाँ राख्नु भयो मैले पनि माया भन्ने गरेको थिए ।मैले मेरो मम्मी र किशोर बिचको सम्बन्धको बारेमा थाहा पाएको थिए तर मम्मीको दवावले गर्दा मैले बाबालाइ भन्न सकिन ।

मैले मम्मीलाइ यस्तो नगर्नु भन्दा तैले बाबालाइ भनिस भने म म”’र्छु भनेर ध”’म्कि दिने गरेको कुरा पनि उनले बताएका छन् । कुनै नया नम्बरबाट फोन आए पनि आमालाई नै पिट्ने गरेको उनले बताएका छन् ।

किशोरले मम्मिलाई पिटेको देख्ने गरेको थिए तर पनि म केहि बोल्न सक्थेन ।मेरो मम्मीले मलाई अलग कोठामा सुताएर आफुहरु एउटा कोठामा सुत्ने गरेको बताएका छन् ।

म एक्लै एउटा कोठामा सुत्ने गर्थे तर उनीहरु दुइजना एउटा कोठामा सुथ्थे जुन कुरा मलाई राम्रो लागेको थिएन ।यो कुरा मैले बाबालाई बताउन निकै प्रयास गरे तर भन्न सकिन ।

सधै बाबासंग कुरा हुने बेला मम्मीले फोन लाउड स्पिकरमा लगाएर मेरो छेउ नजिक बसेर सुनिरहनु हुन्थियो त्यसैले पनि मैले बाबालाई केहि भन्न सकिन भन्दै छोराले सबै कुराको पोल खोलिदिएका छन् ।

रक्सि खाएर आएर मलाई पनि तनाव दिने गर्नुहुन्थ्यो तर मा केहि बोल्न सक्थेंन, जुन कुरा न बाबालाई भन्न सके न अरु कोहि आफन्तीलाइ ।बाबा घरमा आएपछि बिस्तारै ।

छोराले सबै कुराको पोल खोलेपछि बल्ल मैले थाहा पाएको थिए भन्दै श्रीमानले बताएका छन् । अहिले छोराले आफ्नै आमालाई अब आमा नभन्ने बताएका छन् म अब माया पनि गर्दिन ।

भन्दै कठोर जवाफ दिएका छन् ।बाबालाई धोका दिने मेरो आमालाई म आमा भन्न नै रुचाउँदिन भन्दै उनले बताएका छन् ।

प्रकाशित मिति February 13, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस