पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको ह’त्या गर्ने कामदार विजयको पेन्टीमा वी’र्य फेला

काठमाडौं : नेपाल सरकारको पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको ह$ त्यामा कामदारकै संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ललितपुर सानेपास्थित घरमा मुनालाई ।

उनकै कामदार विजय चौधरीले प्लाष्टिकको पि र्काले हि र्का एर ह त्या गरेपछि चौधरीले देहत्या$ग गरेको प्रहरीको बताएको छ। कार्कीका घरभित्र राखिएको सीसीटीभीलेसमेत यो दृश्य कैद गरेपछि।

प्रहरी उक्त निस्कर्षमा पुगेको हो। ‘बिहान नौ बजेतिर विजयले मुनालाई पि र्का ले हि र्का ई भु इँमा ल डाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, भुइँमा मुना ल डेपछि ।

क पाल समातेर टा उको ब जा रेको देखिन्छ। विजयले नै ह त्या गरेको योभन्दा अरु प्रमाण हुन सक्दैन।’ तर विजय र मुनाबीच के कुराको ख ट प ट थियो भन्नेमा प्रहरीले केही खुलाएको छैन ।

१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टा उकोमा केही चिजले सा तपट क हि र्का एको पनि सिसिटिभी फुटेजमा देखिएको छ। त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ ।

सिसिटिभी फुटेजअनुसार ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ । ११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झु न्डि ए को अवस्थामा देखिए भने मुना किचेनमा ल डि रहेका थिए ।

१० बजेर १० मिनेटमा मुनालाई घाँ टीमा डो रीले न्याँ के र ल डा ए पछिको १३ मिनेटसम्म चौधरीले के गरे भन्ने चाहिँ खुल्न सकेको छैन। चौधरीको ‘अन्डरवेयर’मा र गत र वि र्य ल त्पति एको देखिएको छ ।

पूर्वसचिव पत्नी मुनाको मा सिकश्रा व चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । कार्कीले आफन्त र प्रहरीसँग बताए अनुसार उनी पशुपतिनाथ मन्दिर गएर फर्किएपछि यो घटना भएको थाहा पाएका थिए ।

कोठा र बाथरुम बाहेक अन्य स्थानमा सीसीटीभी छ। प्रहरीले अर्जुनको भनाइ, घरमा काम गर्ने अन्य कामदार र सीसीटीभीलाई नै आधार बनाएर अनुसन्धान दायरा फराकिलो बनाएको छ ।

दाङ घर भएका विजय चौधरीले कार्कीमाथि सा ङ्घा ति क आ क्र म ण गरेपछि देहत्याग गरेको हुनसक्ने प्रहरीको भनाइ छ । उनको श वमा कुनै चो ट प टक छैन भने उनको श व फेला परेको स्थानमाथि डोरी पनि झु ण्डि एको पाइएको छ ।

चौधरीले के कारणले कार्कीको ह त्या गरे र किन आफै देहत्याग गरे भन्ने चाहिँ अझै खुल्न सकेको छैन । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् ।

भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन्

प्रकाशित मिति February 13, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस