बिभिन्न बाहानामा मान्छे हरु ठग्दै हिड्ने महिला सामाजिक संजालमा भाइरल हेर्नुहोस

जिल्ला : स्याङ्जा न पा वालिङ वडा न ८ स्थायी बसास्थान न पा वालिङ वडा न १ मेरो जतिपनी फेसबूक संजालमा जोडिएका साथीहरू हुनुहुन्छ तपाई हरु ले यो मान्छे ।

लाई कहिँ कतै देख्नु भयो भेट्नु भयो भने तुरुन्त मलाई खबर गर्नु होला र तपाई हरु यो मान्छे देखि ठगिनु देखि होसियार रहनु होला ।

यो मान्छे जस्तो ठक फटाह त मैले जिन्दगीमा भेटेको थिएन । मलाई लास्टै झुक्यायो यसले ।bतपाई हरु ले जहाँ भेट्नु हुन्छ ।

नि तुरुन्त खबर दिनु होला । धन्यवाद विशेषगरी स्याङ्जाको साथी हरू यो मान्छे को खोजिनिधी गरि सहयोग गरि दिनु होला । यो समाचार हामी ।

ले सामजिक संजाल फेस बुक बाट साभर गरेका छौ हामिले फेस बुक लिएको हुदा दुख परेका लाई चाडो सहायोग मिलोस भन्ने हाम्रो कामना हो ।

प्रकाशित मिति February 12, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस