दुर्गानाथ शर्मालाई गायक उदितनारायण झाले यसरी सम्झिए पूरा हेर्नुहोस

गायक उदित नारायण झाले दुर्गानाथ शर्मालाई यसरी सम्झिए । काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार ७२ वर्षको उमेरमा नि,धन भएको छ। टेलिभिजन समाचारवाचक शर्माको उपचारको क्रममा नि,धन भएको हो ।

केहि समयदेखि मुटुसम्बन्धी समस्याले ग्रसित उनको उपचारका क्रममा मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा नि,धन भएको हो । ‘विश्व घटना’ कार्यक्रमबाट लोकप्रिय र चर्चित बनेका शर्माको नि,धनप्रति गायक उदित नारायण झाले दुःख व्यक्त गर्दै श्र,द्धाञ्जलि दिएका छन् ।

आफूले गायन क्षेत्रमा संघर्ष गरिरहँदा रेडियो नेपालमा शर्माले गरेको सहयोगको स्मरण गर्दै गायक झाले खाजा खाने पैसा नहुँदा शर्माले सापट दिने गरेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक झाले भनेका छन्, ‘खाजा खाने पैसा हुँदैन थियो । दुर्गानाथ दाइसँग पैसा सापट माग्थ्यौँ, दिनु हुन्थ्यो, हिजो जस्तो लाग्छ । शर्मा रेडियो नेपालमा हुँदा आफू भर्खरै गायन क्षेत्रमा सं,घर्षरत अवस्थामा रहेको भन्दै गायक झाले शर्माको नि,धन खबरले स्तब्ध बनाएको बताएका छन् ।

प्रकाशित मिति February 5, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस